प्रस्तुत विषयमा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र
१८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना आ.व. २०७९/०८०- २०८१/०८२ को
दफा १२ को उपदफा १२.५ मा कार्ययोजना कार्यान्वयन स्थानीय तह कार्यान्वयन समितिको व्यवस्था
भए वमोजिम गठन गरी जिल्ला निर्देशक समितिलाई जानकारी गराउनुहुन अनुरोध छ, सो अनुसार ताहाँवाट
भएको कार्ययोजना कार्यान्वयनको बार्षिक प्रतिवेदन तयार गरी यस कार्यालयमा पठाईदिनु हुन आदेशानुसार
अनुरोध छ।
Download Attached File :
क्र.स. |
सम्बन्धित फाईलको नाम |
अपलोड भएको मिति |
फाईल साईज |
सम्बन्धित फाईल |
एक्सन |
१. |
स्थानीय तह कार्यान्वयन समितिको सम्बन्धमा |
२०८१ जेठ २४ गते बिहीबार |
24.23 KB |
|
|