22 Oct, 2024, Tue dccmustang@gmail.com (+९७७)-०६९-४४००४४
/ परिपत्र/निर्देशन

स्थानीय तह कार्यान्वयन समितिको सम्बन्धमा

व्यवस्थापन शाखा २०८१ जेठ २४ गते बिहीबार ०९:१४:३३ बजे


प्रस्तुत विषयमा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र
१८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना आ.व. २०७९/०८०- २०८१/०८२ को
दफा १२ को उपदफा १२.५ मा कार्ययोजना कार्यान्वयन स्थानीय तह कार्यान्वयन समितिको व्यवस्था
भए वमोजिम गठन गरी जिल्ला निर्देशक समितिलाई जानकारी गराउनुहुन अनुरोध छ, सो अनुसार ताहाँवाट
भएको कार्ययोजना कार्यान्वयनको बार्षिक प्रतिवेदन तयार गरी यस कार्यालयमा पठाईदिनु हुन आदेशानुसार
अनुरोध छ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. स्थानीय तह कार्यान्वयन समितिको सम्बन्धमा २०८१ जेठ २४ गते बिहीबार २४.२३ के.बि

थप परिपत्र/निर्देशन

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ कार्तिक २ गते शुक्रबार